दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “फोहरमैला व्यवस्थापन ऐन, २०६८” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।